मेरिल्यान्ड राज्यका अबैतनिक महाबाणिज्यदूत एनईसिसि देउसी भैलो समारोमा आफ्ना भनाइ राख्दै ।

इनेप्लिज २०७७ मंसिर १ गते १:४२ मा प्रकाशित

मेरिल्याण्ड स्थित एनईसिसि देउसी भैलो समारोमा मेरिल्यान्ड राज्यका अबैतनिक महाबाणिज्यदूत, तथा समाजसेवी प्रेमराजा महत तथा कबिता महत द्वारा देउसी-भैलो मार्फत पशुपति-बुद्ध मन्दिरको लागि $2,002.00 सहयोग प्रदान गरि NECC को Trustee बन्नु भएकोमा सोहि अबसरमा आफ्ना केहि भनाइ राख्दै ।

प्रतिक्रिया