पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )

इनेप्लिज २०७७ कार्तिक ३० गते १३:३३ मा प्रकाशित

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन्।संचारकर्मी सँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागी आफूहरु एकसाथ रहेको बताएका छन्।दर्शकले त तपाइहरुको जोडीलाई धेरै मन पराए अनि वास्तविक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–”यो दर्शकको चाहना हो।यसलाई हामीले आत्मसात गरेका छौ।हामी, दर्शकको मायाकै कारण एकसाथ काम गरिरहेका छौ।भोलीको कुरा कसलाई थाहा हुन्छ र।”

नायिका पूजा शर्माले भनिन हामी राम्रो साथी होउ तर आफूहरु बिहैको सोचमा भने आइनसकेको बताइन्।चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका थिए,दर्शक यो जोडी वस्तविक जिवनकै जोडी होस भन्ने चाहन्छन।

प्रतिक्रिया