हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !

इनेप्लिज २०७७ कार्तिक २२ गते ८:४६ मा प्रकाशित

पोखराको एयरपोर्ट को अगाडी रहेको फाइन आर्टमा लामो समय चित्र कोर्दै आएका पुराना कलाकार हुन् यादव चन्द्र भुर्तेल।भुर्तेल न्युड आर्ट अर्थात नग्न चित्र बनाउने गर्दछन्।हिजो आज होइन उनले अर्धनग्न चित्र कोरेर प्रदर्शनी गरेपछि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीमा नै उजुरी परेको थियो । भुर्तेल भन्छन् – प्रमुख जिल्ला अधिकारी आफै आउनुभयो अनि ति तस्बिर हेरेर झन् मलाई हौसाला दिएर जानुभयो।

भुर्तेलले आफुलाई २०४८ साल देखि अहिलेसम्म पनि समाजका विभिन्न व्यक्तिहरुले अर्धनग्न चित्र बनाएको भन्दै आलोचना गरिरहेको तर आफुले पनि त्यस्ता चित्र कोर्न नछोडेको बताउछन्।हेर्नुहोस उनै पोखराका कलाकार यादव चन्द्रभुर्तेलसंग गरिएको यो कुराकानी

प्रतिक्रिया