मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:१९
वासिङटन डिसी 09:34

गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।

इनेप्लिज २०७७ कार्तिक १९ गते ७:५१ मा प्रकाशित

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ।जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ।

प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाज लाई संगीत संयोजन गरेका छन।गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ।

रंजित कटुवालको छायाँकन तथा निर्देशन र लोकेन्द्र सुब्बाको सम्पादन भिडियोमा रहेको छ। ”आधा लास”गीतको भिडियोमा संजय कुमार श्रेष्ठ ,नियोग भटटराई र निरु खड्काको अभिनय रहेको छ।

”आधा लास” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया