प्रवासी प्रवाहको २४ औं शृङ्खला मुक्तक विशेष-भिडियो

इनेप्लिज २०७७ कार्तिक १६ गते १८:०६ मा प्रकाशित

प्रवासी प्रवाहको २४ औं शृङ्खला मुक्तक विशेष।
गैर आवासीय संघ भाषा साहित्य संस्कृति तथा सम्पदा सम्बर्द्धन समितिको प्रस्तुति यस शृङ्खलामा हामी छौं वरिष्ठ मुक्तककार डा रुपक श्रेष्ठ बेलायत, दिपक समीप नेपाल, बिमल गिरी बेल्जियम, सबी श्रेष्ठ पोर्चुगल र रविन्द्र दिक्खुक्पा जापानको साथमा

प्रतिक्रिया