टिकाको दिन शान्ति श्री परियारको स्वरमा अँधेरै अँधेरो सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७७ कार्तिक १० गते १०:२७ मा प्रकाशित

बिजय दशमीको दिन पारेर शान्ति श्री परियार र राम तामाङको आवाजमा रहेको अँधेरै अँधेरो गीत सार्वजनिक भएको छ।पछिल्लो समयकी चर्चित मोडल जुना गुरुङको अभिनय रहेको गीतलाई दिप्लभ खातीले लेखेका हुन् भने जुनालाई अभिनयमा सुजन रायले साथ दिएका छन्।

माया प्रेम र बिछोडको कथामा आधारीत रहेर भिडियो तयार भएको निर्र्देशक पवन नेपालीले जानकारी दिए।गीतलाई शिव राजा भुर्तेलले खिचेको हुन भने सुबास अम्गाईले फलाना क्रियशनको स्टुडियोमा सम्पादन गरेका हुन्।हेर्नुहोस् गीत।

प्रतिक्रिया