कोभिड-१९ कार्टुन सङ्ग्रह

नामः सिद्धान्त यादव कक्षाः ६ बूढानीलकण्ठ स्कुल, काठमाडौँ। २०७७ असोज २५ गते १२:१४ मा प्रकाशित

मेरो नाम सिद्धान्त हो र म कक्षा-६मा पढ्छु।यस लकडाउनको समयकालमा मैले “एडोब- फोटोसोफ” सफ्टवेयरद्वरा कोरोना भाइरस (कोभिड-१९)सम्बन्धित हाँस्य तथा जनचेतना मूलक चित्र कार्टुन रचना गर्दै आएको छु।पहिलो पटक मलाई “फोटोसोफ”द्वरा कार्टुन वा चित्र रचना गर्न राम्ररी आउँदैनथ्यो।तर निरन्तर अभ्यासले म यस फोटोसोफ द्वारा कार्टुन रचना गर्न सिकेँ।

कुनै पनि चित्र वा कार्टुन फोटोसोफमा रचना गर्नका निम्ति सबै भन्दा पहिले हामीले पेपरमा सिसा कलमले चित्र कार्टुन कोर्नु पर्छ। त्यस पछि हामीले त्यस चित्र वा कार्टुनको “Outline” मार्कर अथवा साइनपेनको सहयोगले गर्नुपर्छ।अनि मात्र हामीले त्यस चित्र कार्टुनको फोटो खिचेर “एडोब-फोटोसोफ”मा (Tools)हरुको मार्फत हामीले कार्टुन बनाउन सक्छौँ। फोटो नखिचि हामी “Scanner”को पनि प्रयोग गर्न सक्छौँ। हामी कार्टुनमा आफूलाई मनपर्ने “Dialog” पनि लेख्न सक्छौँ।

नामः सिद्धान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कुल, काठमाडौँ।

मेरा २० वटा कोभिड-१९ कार्टुनहरुको सङ्ग्रह तल प्रस्तुत गरिएको छ।

 

प्रतिक्रिया