८ बर्षीया बालिकाको संसार भरी छरिएका नेपालीहरु लाई चकित पार्ने यो कस्तो काम (भिडियो सहित)

इनेप्लिज २०७७ असोज २१ गते २१:३१ मा प्रकाशित

 

पोखराको बिरौटामा ८ बर्षिया बालिका प्रेन्सा रेग्मीले केहि समय पहिलादेखि पैसा हुनेलाइ सस्तोमा र नहुनेलाइ निशुल्क मास्क बितरण गरेपछि निकै चर्चामा रहिन् ।उनको क्रियाकलाप् आज भोलि निकैनै भाइरल भैरहेको देखिन्छन सामाजिक संजालमा।

उनै प्रेन्साले सडक छेउको चौतारोमा बसेर मास्कका साथसाथै भोक उपचार केन्द्र अर्थात फुड बैंकको पनि सुरूवात गरेकी छन् । उक्त फुड बैंकमा दाल, चामल, तेल, नुन लगायतका अत्यवश्यक नसड्ने खाद्दबस्तु पाइन्छ ।

उक्त फुड बैंकमा हुनेले खानेकुरा सहयोग गर्ने र नहुनेले जहाँबाट निशुल्क लैजान पाइने प्रेन्साले हिमालय दैनिकसँगको कुराकानीमा बताइन् ।

यती सानो उमेरमा नै यस्तो प्रेरणदायी काम गर्ने हाैसला कहाँबाट मिल्यो।उनले कसरी यस्तो कामको सुरूवात गरिन् ? हेर्नुहोस पुरा भिडियो जानकारी हामी संग को बिशेष कुराकानी उनले धेरै बिशेष बस्तु हरु उल्लेख गर्दै निकै राम्रो संदेश दिएकी छन् ।

हेर्नुहोस् भिडियो |

प्रतिक्रिया