न्याक को आयोजना तथा केसी डान्स सेन्टर संगको सहकार्यमा समूदायको लागि तनाव मुक्ती
इनेप्लिज
२०७७ असोज ३ गते १७:२० मा प्रकाशित
नेपाली अमेरिकन सामूदायिक केन्द्र( न्याक)को आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा समूदायको लागि तनाव मुक्ती सम्बन्धि नेपाली जुम्बा प्रस्तुती ;
१. गीत: ढाटेको छैन…
गायक: कृष्ण काफ्ले, बुद्ध लामा, अस्मिता अधिकारी, समिक्क्षा अधिकारी
संगीत/रचना: अर्जुन पोख्रेल
२. गीत: फुलको लाली….
गायक/गायिका: उदित नारायण, दिपा झा
संगीत: शम्भुजीत बासकोटा
३. गीत: साईली हो तिम्रो त्यो…
गायक: … ..
संगीत: बिष्णु सक्व
प्रतिक्रिया