‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्बजनिक

इनेप्लिज २०७७ असोज १ गते २२:१४ मा प्रकाशित

सुमधुर स्वरकी धनि गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्बजनिक भएको छ।आमशी उर्वान राईको शब्द तथा संगित रहेको यो गीतको सङ्गीत संयोजन शाहस शाक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ।

ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन।यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ,रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया