शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक

इनेप्लिज २०७७ असोज १ गते ९:४६ मा प्रकाशित

शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक भएको छ।सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्ज/संगीत ,कृष्ण कंडेलको शब्द , बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्न सकिन्छ । यस्तै भिडीयोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ।

म्युजिक भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडीयोलाइ रोमान्टिक शैलीमा बनाइएको छ।भिडीयोमा प्रकास खड्काको छायाँकन,मिलन बिस्वकर्माको सम्पादन देख्न सकिन्छ।

प्रतिक्रिया