डि. एस. डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी घायालको प्रस्तुती अनि कल्याण रत्न कार्कीको निर्माण,चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको नेपालि कथानक चलचित्र दानराजको शिर्ष गीत कस्तो होला म मर्ने दिन ओएस आर डिजिटलबाट रिलिज गरिएको छ।
सुभाष गौतमको शब्दमा सुरेस अधिकारीको स्वर संगीत रहेको छ।दानरा मुविमा दानराज चौलागाईं, सुनिता दहाल,रेश्मा घिमिरे,आरोही राणा,गङा कुवर,रबिन श्री सागर गुरु चौलागाईं,रबि खडका, करुणा श्रेष्ठ, तृष्णा खड्का, बालकलाकार हृदय कार्की ,स्वस्तिक चौलागाईंको अभिनय रहेकाे छ।
चलचित्रमा कृष्ण पाण्डेको छायांकन,देव महर्जन को द्वन्द्व ,सन्दिप भुजेल र राम केसि को नृत्य ,रबि केसि को श्रिङ्गार अनि बिश्वास भण्डारी को सम्पादन रहनेछ भने असोज को दोस्रो साता बाट मुवि फ्लोर मा जानेछ।।।
प्रतिक्रिया