बियोगान्त कथा बोकेको “कालो बादल”

इनेप्लिज २०७७ भदौ २९ गते २१:४६ मा प्रकाशित

काठमाडौं ÷ बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ।गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ।

धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल”।

गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिल गरेका छन्।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया