अनेसासमा सात सल्लाहकार मनोनयन

इनेप्लिज २०७७ भदौ २४ गते १:११ मा प्रकाशित

समाचारदाता । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । निवर्तमान अध्यक्ष राधेश्याम लेकाली,एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा.लक्ष्मण प्रसाद गौतम सहित एल.बी.क्षेत्री- (नेपाल),डा. पुष्पा शर्मा ( सिक्किम),राम खत्री (अमेरिका) र सुमल कुमार गुरुङ,(युरोप ) मनोनित भएका हुन्स ।

माजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । मनोनित सल्लाहकारको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया