संरक्षणको पर्खाईमा सिमल

शब्द तस्वीर : वीरेन्द्र रावल २०७७ भदौ २० गते ०:४३ मा प्रकाशित

कैलाली जिल्लाको बंगराकटानमा रहेको कैलाली जिल्लाकै सबै भन्दा बडेमानको सिमल।प्रकृतको कुचीकारका रुपमा लिईने गिद्ध अनि माहुरीको बास स्थानका रुपमाका तराइृका सिमलहरु विनासीदै जानाले कृषि उत्पादन संर्गै पर्यावरणमा पनि न रहे राम्रो असर पुग्दै जान थालेकाले सिमल संरक्षणमा राज्यको उचित ध्यान जान जरुरी छ।

-शब्द तस्वीर : वीरेन्द्र रावल

प्रतिक्रिया