श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा !!

इनेप्लिज २०७७ भदौ ११ गते ११:३० मा प्रकाशित

हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्– श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने हालैको एक अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ । वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ ।
ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको छ । श्रीमान्–श्रीमतीबीच लामो सम्बन्ध चाहनुहुन्छ भने झगडा गर्नबाट नरोकिनुस् । यदि तपाईं विवादका बेला मनको कुरा खोल्नुहुन्छ भने तपाईं आफ्नो सम्बन्धलाई अर्को चरणमा पुर्‍याउन कटिबद्ध हुनुहुन्छ भनेर बुझ्नुपर्छ ।

https://www.youtube.com/watch?v=iVxFFrdyG2I&feature=emb_logo

प्रतिक्रिया