विदेशमा रहेका नेपालीलाई कसरी ल्याइदै छ नेपाल ? हेर्नुहोस आज भदौ ११ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ भदौ ११ गते ९:४० मा प्रकाशित


सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।

शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोम हेर्नुहोस

प्रतिक्रिया