बसन्त सापकोटा र रचना रिमाल को ‘सुनन पियारी’ सार्वजनिक

इनेप्लिज २०७७ भदौ ८ गते २१:२२ मा प्रकाशित

संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ । गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ ।मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ।

भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन्।सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन्।यस्तै भिडीयोलाई उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ।

प्रतिक्रिया