हास्य टेलिशृङ्खला ‘ब्ल्याक मेल’ सार्वजनिक

इनेप्लिज २०७७ भदौ ५ गते ९:५५ मा प्रकाशित

काठमाडौं,
भाद्र ५ ।

हास्य टेलिशृङ्खला ‘ब्ल्याक मेल’ सार्वजनिक भएको छ।युथ क्रियशन युट्युव च्यानलबाट हास्य टेलिशृङ्खला ‘ब्ल्याक मेल’ सार्वजनिक भएको हो ।

नारायणदत्त उपाध्याय/योगेन्द्र कार्की को निर्देशन, छायाँकन र सम्पादन रहेको ‘ब्ल्याक मेल ’मा नारायण,योगेन्द्र आफैँ र रोशन शर्मा, चन्द्रिका रावल, कृतिबहादुर सिंह, मीना जिसी, लेखराज पाण्डेलगायतका कलाकारको अभियन रहेको छ ।

हास्य टेलिशृङ्खला ‘ब्ल्याक मेल’ मा दर्शक लाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको युथ क्रियशनका रमेश थापाले बताए ।

प्रतिक्रिया