नेपालका यी चर्चित कलाकार, जसलाई फापेन पहिलो घरबार (भिडियो)

इनेप्लिज २०७७ भदौ ३ गते ११:०२ मा प्रकाशित

काठमाडौँ । सधै चर्चाको विषय हुने गर्छ रंगिन दुनियाँका अनुहारको हो । कहिले तीनै कलाकारको विभिन्न व्यक्तिसँग नाम जोडिएर आउने गर्छ भने कहिले ब्रेक त कहिले प्याचपको चर्चा पनि चल्छ ।

चलचित्रमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल पति–पत्नीको भूमिकामा देखिएका नेपालका धेरै कलाकारहरूको वास्तविक पारिवारिक जीवन भने भद्रगोल छ।

केही कलाकारहरूको दाम्पत्य जीवन मात्रै उदाहरणीय बने पनि धेरै कलाकारको दाम्पत्य सम्बन्ध राम्रो बन्न सकेको छैन्। नेपालका धेरैजसो कलाकारहरू पारिवारिक समस्यामा छन् । आज हामी पहिलो घरबाट सफल नभएका कलाकारको बारेमा चर्चा गर्दैछौँ ।

आउनुहोस् जानौँ को-को छन् पहिलो घरबाट सफल नबनेका कलाकार ?

पूरा जानकारी भिडियोमा : 

https://www.youtube.com/watch?v=GcquHOyvQ2w&feature=emb_logo

प्रतिक्रिया