न्याकको पहलमा केसी डान्स सेन्टरसंगको सहकार्यमा तीज बिशेष जुम्बा साथमा बालबालिकाहरुको प्रस्तुति सहित.

इनेप्लिज २०७७ साउन ३१ गते १६:५० मा प्रकाशित
जुम्बामा गरिने गीत:
१. गीत: यसपालिको हाम्रो तीज इन्टरनेटमा..
गायिका: एलिना चौहान
रचना: नीलकण्ठ सुबेदी
संगीत: राम कार्की
२. गीत: तीजमा नाचदै गाउदै म..
गायिका: एलिना चौहान
रचना/संगीत: बसन्त सापकोटा

नानीहरुले प्रस्तुत गर्ने नृत्यको गीतको बोल:
१. गीत: तीज आयो है…
गायिका: अभा मुकारुन/ कला राई
रचना: अम्बिका गुरुड. (Ambika Gurung)
संगीत: प्रकाश लेप्चा
२. गीत: काईयो र ऐना….
गायक: खेम सेन्चूरी/ मधु क्षेत्री
रचना: नेत्र अर्याल
संगीत: खेम सेन्चूरी

प्रतिक्रिया