कोरोना भ्याक्सिन रसियाबाट निस्किएको खुशीको समयमा नेपाली युवा शिव न्यौपाने अस्ट्रेलिया बाट आफ्नो धारणा

इनेप्लिज २०७७ साउन २९ गते १०:५३ मा प्रकाशित

रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरी अक्टोबर महिनामा सर्वसाधारणमा प्रयोगमा ल्याउने जनाइसकेको छ । उसले विभिन्न देशहरुमा भ्याक्सिनको माग भइसकेको जनाएको छ । अमेरिकाले र युरोपमा पनि भ्याक्सिनको विकास हुँदैछ । सम्भवत सन् २०२१ को शुरुमा भ्याक्सिन विकास गरी प्रयोगमा ल्याइनेछ । चीनले सैनिक र स्वास्थ्यकर्मीमा कोरोना भ्याक्सिनको प्रयोग शुरु गरिसकेको छ ।

माथी को उक्त बिषयमा लेखक शिव न्यौपाने ले अस्ट्रेलिया बाट आफ्नो धारणा दिनु भएको छ । हेर्नुहोस पुरा भिडियो :

प्रतिक्रिया