कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता दिने सरकारी निर्णय !

इनेप्लिज २०७७ साउन २७ गते १०:२५ मा प्रकाशित

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ।यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ ।

क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस कोरोना भाइरस संक्रमित भएमा १२५० अमेरिकी डलर भत्ता दिने घोषणा गरेको हो ।

https://www.youtube.com/watch?time_continue=1&v=2dmOE8RltmA&feature=emb_logo

प्रतिक्रिया