चर्चित गायिका रचना रिमालको त्यस्तो माया गीत सार्वजनिक

इनेप्लिज २०७७ साउन २६ गते २३:४९ मा प्रकाशित

चर्चित गायिका रचना रिमालको त्यस्तो माया गीत सार्वजनिक भएको छ ।

पूर्व नेपाल आइडलकि रिमालले उक्त गीत यस्तो मायाको जवाफ संस्करण हो । ड़ाईनामिक नेपालको प्रस्तुति रहेको उक्त गीत मौलिक रुपमा भुवन अधिकारीले यस्तो माया गाएका थिए ।

गीतको बोल त्यस्तो माया हो भने त्यस्तो मायाको गीतको गीतकार बाबु आचार्य हुन् । त्यस्तो मायाको गीतकार भने प्रकाश स्पर्श हुन् । मुस्कान बलम्पाकीको संगीत रहेको छ भने संगीत संयोजन बिष्णु अधिकारीले दिएका छन् ।

उक्त गीत अगस्त ७ मा सार्वजनिक भएको हो ।

गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया