काठमाडौ । झमझम दर्कियो पानीको चर्चापछी पशुपती शर्मा र रमिला न्यौपानेको स्वरमा ‘पीर नभाको को छ र गितकोम्यूजिक भिडियो यतीबेला चर्चामा रहेको छ ।पशुपति शर्माको आफ्नै लय र शब्द रहेको गीतको म्युजिकभिडियो छायाकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् ।
तिज गितमा पशुपति शर्माको पोहोर परार सालजस्तो धेरै गित नआएपनि , गित जति आएका छन् चर्चा परिचर्चाको शिखर मै रहेका छन् । प्राय आफुलेगाएका गितमा आफै अभिनय गर्ने पशुपति शर्मा यस गितमा पनि आफै देखिएका छन् ।
गायक शर्मासंगैदिपा शाविसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङको अभिनय रहेको छ भने भिडियो नविन घर्तिमगरलेसम्पादन गरेका छन् । निकै रमाईलो गित मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको संगीतसंयोजन बिनोद बाजुरेलिले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया