यो साताको राशिफल

इनेप्लिज २०७७ साउन २३ गते २२:०८ मा प्रकाशित

काठमाडौँ । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुनु स्वभाविक पनि हो। यसै सन्दर्भमा यहाँहरुका लागि जेष्ठ महिना अर्थात विक्रम संवत् ०७७ साल साउन २४ गतेदेखि ३० गतेसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ । यो महिना ८ राशिका लागि निकै शुभ देखिएको छ भने अन्य राशिका लागि मध्यम र सामान्य रहेको छ।

३ राशिका लागि भने यो साता अलि खराब देखिन्छ । आफ्नो आगामी महिना भरीको राशिफल हेरेर लाभ ग्रहफल अनुसार काम गर्नुभएमा यो महिना फलदायी बन्न सक्नेछ।

यस्तो छ यो साताको राशिफल

प्रतिक्रिया