गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा “नक्कली ” भिडियो सहित ।

इनेप्लिज २०७७ साउन २३ गते ३:३४ मा प्रकाशित

काठमान्डाँ ।

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको “नक्कली ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरी र नविन गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे , समिर खान , भरत कढायत , दिनेश कढायत , जनिश गिरी , रुपक रोकाया , काशिष , सविता आले , सन्देश , सरिता मगर , दिपेन्द्र बुढाकेशरी , सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ ।

“नक्कली” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया