पार्लर जाने पर्दैन्, घरमै यसरी चम्काउनुहोस् अनुहार (भिडियो)

इनेप्लिज २०७७ साउन २१ गते १०:२० मा प्रकाशित

पछिल्लो समय सामान्यतः राम्रो हुन व्युटिपार्लर नै जानुपर्छ भन्ने मान्यता विकास भएको छ । सहरबजारमा झनै यो मानसिकताले गाँजेको पाइन्छ।

दिनदिनै मोटो रकम खर्चिएर व्युटिर्पालर पुग्नेको संख्या पनि बढ्दै नै गइरहेको छ । तर, राम्रो देखिन र आफ्नो स्वास्थ्यको ख्याल राख्न सँधै व्युटिर्पालर र अस्पताल नै पुग्नुपर्छ भन्ने हैन । खानपान र स्वास्थ्यमा ध्यान दिए घरमै बसेर पनि स्वस्थ मात्रै होइन राम्रो देखिन पनि सकिन्छ।

आज हामी तपाईलाई अनुहार चम्काउने केही उपायका बारेमा जानकारी दिदैछौँ ।

यसरी गरौँ अनुहारको ख्याल

-घरबाहिर ननिस्कँदा छालामा त्यति फोहोर हुँदैन । सामान्यतया, हामीले क्लिन्जिङ र फेसप्याक लगाएर अनुहार सुन्दर बनाउन सक्छौँ । जसले अनुहारमा चाउरी पर्न दिँदैन।

-यदि तपाईं टिनएजरको हुनुहुन्छ भने क्लिन्जिङ र मसाज गर्नुपर्छ । घरकै सामानले पनि फेस प्याक बनाउन सकिन्छ । चाउरी परेको छालाको लागि अन्डाको सेतो भाग लगाउन सक्छौँ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?time_continue=9&v=JKGJ8-RX_gI&feature=emb_logo

प्रतिक्रिया