न्याक को आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा समूदायको लागि तनाव मुक्ती सम्बन्धि जुम्बा प्रस्तुती

इनेप्लिज २०७७ साउन २० गते २२:३७ मा प्रकाशित

नेपाली अमेरिकन सामूदायिक केन्द्र( न्याक)को आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा समूदायको लागि तनाव मुक्ती सम्बन्धि जुम्बा प्रस्तुती ;

१. गीत: ढाटेको छैन
गायक: कृष्ण काफ्ले, बुद्ध लामा, अस्मिता अधिकारी, समिक्क्षा अधिकारी
संगीत/रचना: अर्जुन पोख्रेल
२. गीत: पातली
गायक: कला लम्साल/ शान्ति, सुशीला
संगीत/ रचना: शिव हमाल
३. गीत: शीरमा शीरफुल
गायक: श्याम शितल, मेलिना राई
संगीत/रचना: श्याम शितल

प्रतिक्रिया