मामाघर बसेकी बच्चालाई चितुवाले लग्यो, कफी घारीमा भेटियो यस्तो अवस्थामा (भिडियो)

इनेप्लिज २०७७ साउन १९ गते १०:३९ मा प्रकाशित

शनिबार राती करिब ९ बजे तिर अमिसा थापा खाना लिन भान्छा तिर जाँदै थिईन् । उनकी हजुरआमा र माईजू बाहिरै पिढीमा बसिरहेका थिए । आर्थिक अवस्था निकै कमजोर भएकाले मामाघरमै बसेर कक्षा ४ मा पढ्ने अमिसालाई चितुवाले एक्कासी आक्रण गर्छ । घटना हो तनहुँ जिल्लाको आबु खैरेनी गाउँ पालिका वडा नं. १ समस्तीपुरको । ८ बर्षीय अमिसा थापा चितुवाको आक्रमणबाट घाईते भएकी छन् ।

उनीको चितवनमा उपचार भईरहेको छ । मामाघर बसेर पढ्ने अमिसाको बाबा बेपत्ता छन् भने आर्थिक अभावका कारण आमा पनि भारतमा मजदुरी गर्न गएकी छन् । हेर्नुहोस् घटनास्थलबाट स्थलगत भिडियो रिपोर्ट ।

प्रतिक्रिया