नेपाली संगित बजारमा धमाधम तिज गित सार्वजनिक हुने क्रम जारी नै छ यस्तै बाराही मियुजिकले पनि हरेक बर्ष झै यस बर्ष पनि तिजको अवसर पारेर लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको निर्माणमा´आयो तिज बरिलै`नामक तिज गित सार्वजनिक गरेको छ ।
सार्वजनिक उक्त गितमा चर्चित नृत्य निर्देशन राजकुमार दर्जी हास्यकलाकार पवन खतिवडा( म्याकुरी) र अहिलेको व्यस्त मोडेल चन्दा दहाल लाई देख्न सकिन्छ। यस गितलाई उमेश गुरुङले निर्देशन एवम् छायांकन मधुर बस्नेतले गरेका छन् ।साथै यस गितलाई मेक बहादुर थापाले सम्पादन गरेका छन्।
कल्पना देवकोटा पौडेल शब्द एवम् लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको स्वर रहेको यस गितमा संगीत तथा संकलन लक्ष्मण पौडेल र चित्र गुप्ता भट्टराईलेको रहेको छ ।
नवै डाडा पारि आईछु हैन नभने है ।
साथी संगी मलाई खोज्दै छैन नभने है ।
फाट्यो नि वरिलै मनपरेको चोली मेरो लाउन
नराई नपाई
आयो तिज वरिलै चेलीवेटी सम्झेर ल्याउन नपाई – नपाई
समय सान्दर्भिक मौलिक तिज गीतकोलागी
हाम्रो पनि शूभकामना ।
प्रतिक्रिया