कसले दियो विजय शाहीलाइ ज्यान मार्ने धम्की ? डेमो नदेखाएको कारण आफुलाई ज्यान मार्ने धम्कि आयो !
इनेप्लिज
२०७७ साउन ९ गते २३:५९ मा प्रकाशित
विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरेको त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।
उनलाई रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा उनलाई सम्मान गर्छौ भनेर बोलाइयो । तर त्यतीबेला उनलाई जानकारी बिना नै त्यहाँ विजयको परिक्षा लिइयो । उनले एक अन्तरवार्ताका क्रममा भनेका छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए । मलाइ सम्मान गर्न भनेर बोलाइयो तर त्यहाँ किताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फसाइएको बताए ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया