सोमबार, साउन ३० २०७९
काठमाडौं १५:१५
वासिङटन डिसी 05:30

गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो

इनेप्लिज २०७७ साउन ८ गते १०:०७ मा प्रकाशित

यतीबेला एक पछि अर्काे गीत बजारमा आउनेक्रम जारी छन् । हाल : गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ ।

यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द सगीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।

प्रतिक्रिया