गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो
इनेप्लिज
२०७७ साउन ८ गते १०:०७ मा प्रकाशित
यतीबेला एक पछि अर्काे गीत बजारमा आउनेक्रम जारी छन् । हाल : गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ ।
यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द सगीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया