१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

इनेप्लिज २०७७ साउन ४ गते १३:०६ मा प्रकाशित

काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं मान्छेको क्षमता पनि सानैदेखि देखिन्छ । यस्तै प्रतिभाका खानी हुन् सावि साजन राई । आफ्ना बुवा सनम समेत संगीतकार भएको कारणले पनि हुन सक्छ, उनको पारिवारिक वातावरण पनि साँगीतिक नै हुन पुग्यो।

जसको कारण उनले हालसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर मात्र दिएका छैनन् । हाल कुशल एरेञ्जर पनि बनिसकेका छन् । १० वर्षकै उमेरमा उनको यो प्रगती र लगाव जो कोहीले पत्याउँने खालको छैन । उनले आफ्नै एरेञ्ज र स्वरमा हालै पंख होते तो बोलको कभर गीतको भिडियो सार्वजनिक गरेका छन् ।

बाँकी यो भिडियोमा

https://www.youtube.com/watch?v=p9RxdjZ_AZg&feature=emb_logo

प्रतिक्रिया