तिमीलाई भेटेपछि को अडीयो, भिडियो आशामान मोसन युटुब च्यानल मार्फत सार्बजनीक

इनेप्लिज २०७७ साउन २ गते २३:१९ मा प्रकाशित

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछि को अडीयो, भिडियो आशामान मोसन युटुब च्यानल मार्फत सार्बजनीक भएको छ ।

भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् ।

लेखु सहयात्रीको शब्द तथा शंकर स्माइल संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ ।

जहाँ गितलाइ फणिन्द्र राइको एरेन्ज गरेका छन्। गायक केसीले सबै गीतहरुमध्ये बढि आशा गरेको गीत तिमीलाई भेटेपछि रहेको बताए ।

भिडियोमा महेश वाग्ले को ड्रोन तथा भिम बिश्वोकर्मा को सम्पादन रहेको छ भने सुबाश अमगैइ ले रंग संयोजन गरेका छन् जसको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेका छन् ।

भिडियो हेरौ ः

प्रतिक्रिया