पल शाह, स्वस्तिमा खड्काको अभिनया रहेको नयाँ म्युजिक भिडियो मायालु तिमि कता छौ – २ (सिरिरी सिरिरी)

इनेप्लिज २०७७ साउन १ गते ११:०३ मा प्रकाशित

चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्का तिन वर्ष पछि म्युजिक भिडियो ‘ मायालु तिमि कता छौ – २ (सिरिरी सिरिरी) ’ मा दिखिएका छन्।गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडिया सार्वजनिक भएको छ।

यस गीतको शब्द दिनेश थपलिया, संगीत राजनराज सिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज सिवाकोटीको रहेको छ।

यस म्युजिक भिडियामा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि.सी,कलर श्याम कार्की,कोरियोग्राफि÷कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन्।

 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया