सरु गुरागाईं र गायक संगीतकार मुरारी गुरागाईंले गर्नु भएको विशेष पत्रकार सम्मेलन-भिडियो
इनेप्लिज
२०७७ असार २९ गते १:३२ मा प्रकाशित
लोकप्रिय कविता वाचक कवि सरु गुरागाईं द्वारा वाचन गरिएको आदिकवि भानुभक्त आचार्यको रामायणको यु ट्युव च्यानल Murari Guragain Official बाट डिजिटल रुपमा बिमोचन गरिन लागेको सम्बन्धमा सरु गुरागाईं र गायक संगीतकार मुरारी गुरागाईंले गर्नु भएको विशेष पत्रकार सम्मेलन
प्रतिक्रिया