धार्मिक छेत्रमा युवा पंक्तिबाट धर्म आध्यात्मिक प्रबक्ताको रुपमा चैतन्य परिचित छन तिब्बत थाइल्याण्ड भारत र इजरायलमा उनले प्रवचन दिएर आध्यात्मिक चेतनाको ज्ञान बिश्वमा छर्ने प्रयास गरेका छन उनको प्रबचनमा मैत्रीको भावना महत्व, मानबता शान्ति अपराध हिंशा तनाब मुक्त समाजको अभिव्यक्ति मुखाकृत हुने गरेको छन हिजाआज समाजमा बाबाआमालाई हेला गरेको पाइन्छ चैतन्यको प्रबचनले हरेक मानिसको मनमा ठाउँ बनाएको पाइन्छ उनको प्रबचन हेर्नुस भिडियोमा कसरि मानिसलाई आकर्षण गर्नुहुन्छ।
प्रतिक्रिया