यो अभियानमा संसारभरबाट सहयोग गर्न सक्नु हुनेछ, संसारभर धेरै नेपालीहरु अहिले कोरोनाले गर्दा चपेटामा,अफ्ठ्यारोमा परेका छन्, बाढी पहिरोले पनि नेपालमा दिन दिनै अफ्ठ्यारो अवस्था आईरहेको छ! जहाँ- जहाँ नेपालीहरु अफ्ठ्यारोमा परेका छन् केही सहयोग गर्न सकियोस् भन्ने उदेश्यले हामीले कविता वाचन मार्फत यो अभियान शुरु गर्न लागेको हो,जति सकिन्छ,1 डलरदेखि सहयोग गर्न सक्नु हुनेछ,थोपा- थोपाले सागर बन्छ ।
https://www.facebook.com/kamala.prasai.71/videos/10218843159015654/?t=19
प्रतिक्रिया