रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन :- प्रधानमन्त्री केपी ओली

इनेप्लिज २०७७ असार २६ गते २१:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले महामारी र प्राकृतिक विपद्को समयमा पनि पार्टीभित्र बहस हुनुलाई नियमित मान्न आग्रह गरेका छन् । उनले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने उल्लेख गरेका छन् ।हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधनको पुरा भिडियो

https://www.youtube.com/watch?v=WrCn9ot3hJQ&feature=emb_logo

प्रतिक्रिया