कला न्यौपानेको म्युजिक भिडियो बजारमा आउदै

इनेप्लिज २०७७ असार २ गते २३:१९ मा प्रकाशित

मोडेल कला न्यौपानेको नया म्युजिक भिडियो छिट्टै नै बजारमा आउदैछ । ‘गाजलु ति ठूला ठूला आंखा’बोलको गीत मा मोडेल गरेकी कला- गीत भने प्रबिन ताम्राकारले गाउनु भएको छ। यो गीत ओरिजिनल चर्चित गायक गुलाम अलिले गाउनु भएको हो ।

संगीत दिपक जंगमले गर्नु एको थियो भने शव्द म.वि.वि.शाह को रहेको छ । प्रबिन ताम्राकारले धेरै नेपाली र हिन्दी गीत गाइ सक्नु भएको छ ।

यो भन्दा पहिले संस्कृत भजन गीत गाएर कला स्थापित भइसकेकी छिन। गीतको क्यामरा /निर्देशन र सम्पादन चर्चित फोटोग्राफर राजीव श्रेष्ठले गर्नु भएको छ । नेपालमा हुदा नया नया मोडेलहरुलाई ग्लामर छेत्रमा परिचय गर्दै आउनु भएका श्रेष्ठ अमेरिकामा पनि उक्त पेशालाई निरन्तरता दिदै आउनु भएको छ ।

 

प्रतिक्रिया