जबसम्म पुलिङ्गभित्रको अहंकारलाई ठेगान र नियन्त्रण लगाउने सभ्य समाज निर्माण हुदैन तबसम्म पुलिङ्ग भित्रको पुरुषार्थ कहि न कतै कुनै न कुनै रूपमा हिसंक भएर आफ्नै आमा, हजुरमामा , दिदीबहिनी, भाउजू , बुहारी , छोरी चेली माथी बारम्बार जघन्य अपराध गरिरहन सक्छ । तसर्थ हामीले जातीय , बर्गिय र लिङ्गीय बिभेदलाई अन्त्य नगरी सभ्य समाजको परिकल्पना त गरौंला तर त्यो अपुर्ण नै रहन्छ ।
लम्की चुहामा भएको घटनाको बारेमा – पिडित महिलाले के भन्नुहुन्छ ?- सुन्नुहोस अनि न्यायका लागि साथ दिउ ।
प्रतिक्रिया