प्रदर्शनकारी र प्रहरी विच तनाब भयो भागा भाग पोखरामा दस अर्बको हिसाब माग्दै प्रदर्शन

इनेप्लिज २०७७ जेठ २९ गते ११:३१ मा प्रकाशित

बिहीबार पोखरामा नागरीकले सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको बताएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन पोखरेली युवाहरु सडकमा उत्रेका हुन् । पोखराको सहिदचोकमा ९जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि० देखि राष्ट्रबैक चोकसम्म दोहोरो मानव साँग्लो बनाएर युवा हातमा विभिन्न नारा लेखिएको ब्यानरसहित मौन विरोधमा उत्रेका हुन् ।

हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसीु, मिनिङलेस लकडाउन इज नट आन्सरु, सरकार खै रु १० अर्बको हिसाब खै रुु,कर केका लागिरुु लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा मौन जुलुसमा सहभागी भएका थिए तर पछि भिडले अर्कै रुप लियो हेर्नुहोस भागाभाग भएको यो भिडीयो

प्रतिक्रिया