पोखरामा घट्यो अचम्मको घ टना ! किन गाडीयो ४ ट्क तरकारी व्यापारीले स्थानियलाई हात हालेको आरोप

इनेप्लिज २०७७ जेठ १७ गते १५:०९ मा प्रकाशित

पोखरा महानगरपालिकामा वडा न १५ समिनतारामा अचम्मको घटना घटेको छ राति २ बजे देखी गाडी आवत जाबत गर्न थालेपछि स्थानियले बिहानै के भएको हो भनेर हेर्दा ट्कहरु देखे पछि कताबाट ल्याएको तरकारी भनि सोधेपछि विबाद उत्पन्न भएको उक्त समीनतारा युवा क्लबका अध्यक्ष्यले हामीलाई जानकारी दीएका छन विबाद पछि १५ न का वडा अध्यक्ष्यको रोहोवरमा चितवन बाट ल्याइएको ४ ट्क तरकारी खाल्डो खनि गाडीएको छ तर पोखरामा तरकारीको हाहाकारनै लागेको छ ।

४ ट्क तरकारी गोलभेडा घिरौला सिमी लौका लगाएतका सामान नगरपालिकाको डोजर बोलाएर खाल्टो खनिएर नस्ट गरीएको छ हामीले उक्त स्थानमा गएर रीपोर्ट तयार पारेका छौ किन नस्ट गरीयो त तरकारी यो भिडीयो पुरा हेर्नुहोस

 

 

प्रतिक्रिया