आशिष बादेलको नया गीत ” पासा ” सार्वजनिक

इनेप्लिज २०७७ जेठ १५ गते १:२४ मा प्रकाशित

भर्जिनियाको डिसी एरियामा लामो समय देखि बस्दैआएका आशिष बादेलको नया गीत ” पासा ” सार्वजनिक भएको छ । पासा ब्याण्डको आफ्नो अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

आशिष बादेलकोआफ्नै रचना तथा संगीत रहेको यस गीतलाई दर्शक महानुभावहरुले मनपराई दिनु हुन्छ भन्ने कुरा आशिष बादेलले लिएका छन् ।हेरौ उक्त गीतको भिडियो

प्रतिक्रिया