बुधबार, जेठ १४ २०७७
काठमाडौं १२:०१
वासिङटन डिसी 02:16

समयको कठघरावाट एक स्त्रीको वयान (भिडियो)

इनेप्लिज २०७७ जेठ ९ गते १४:१८ मा प्रकाशित


मीरा प्रसाइ लण्डनमा वस्छिन । कथा, कविता र उपन्यास विधामा कलम चलाउंछिन् । कविता वाचन गर्छिन । सानै उमेरदेखि साहित्यमा रुचि राख्ने मीराको उपन्यास चांडै वजारमा आउंदैछ । यो पटक उनले कवि रामेश्वरी पन्तको कविता वाचन गरेकी छिन् । कवितालाई जोगाउन उनले भिडियो वनाएर युट्युवमा अपलोड गर्ने गरेकी छिन् ।

सुनौ उनले वाचन गरेको कविता : समयको कठघरावाट एक स्त्रीको वयान ।

एउटा मार्मिक कविता सुन्नुस है त । कविता – समयको कठघराबाट एक स्त्रीको बयान कवि – रामेश्वरी पन्त

Posted by Mira Prasai on Friday, 22 May 2020

प्रतिक्रिया