माया

विकास रिमाल २०७७ जेठ ८ गते २१:२९ मा प्रकाशित

सपनामा आई संधै किन गिज्याउने
झसंगै नपार्न
बिपनी मा आई
रिसाउने

मुटु मन एक अर्को काे
साटने ठुलाे अठाेट भयाे
कसरी तिमिलाई बुझाउने
तिमी संग जीवन सजाउने

आँखा उसको किताब
मेराे आँखा  किताब
नानीहरु पन्ना भए
खुल्लै रहे प्रितिकाे हिसाब

हाँस भन्छाै त
हाँसि दिउँला
राेउ भन्छाै त
राेई दिउँला
जिन्दगिकाे दौरानमा
जे तिमी भन्छाै गरि दिउँला

– विकास रिमाल

प्रतिक्रिया