आमाको सम्मानमा अमेरिकन आइडलका नेपाली प्रतिश्पर्धी दिवेश पोखरेलको गीत (भिडियो)

इनेप्लिज २०७७ जेठ १ गते ११:२५ मा प्रकाशित


अमेरिकन आइडलको मञ्च विश्वका सवै गाउन रुचाउने मानिसहरुको सपनामा हुन्छ । नेपाल जस्तो सानो मुलुकमा जन्मिएका अधिकांस गायकको त यो सपनाभित्र पनि हुंदैन । तर नेपाली मुलका गायक दिवेश पोखरेल (आर्थर गन)ले त आफु मात्रै होइन, त्यो मञ्चमा आफ्नो वुवा आमालाई समेत पुर्याइदिए ।


अमेरिकन संस्कार अनुसार मनाइने आमा दिवस (मदर्श डेमा) उनले आफ्ना वुवाआमालाई संगै राखेर गीत प्रस्तुत गरे । दिवेशले फेरी ढाका टोपीमा प्रस्तुत भएर विश्वसामु नेपालको नाम उच्चा गरे । सम्पूर्ण नेपालीजनलाई उनलाई भोट गर्नका लागि अपिल गर्दै यो भिडियो प्रस्तुत गरेका छौं ।

हेरौं उनले आमाको सम्मानमा गाएको गीत ।

 

प्रतिक्रिया