रञ्जना आत्रेयको देशभक्तिपूर्ण कविता वाचन – सिमाना मिचिएको छ (भिडियो)

इनेप्लिज २०७७ वैशाख ३१ गते ०:२५ मा प्रकाशित


नेपालको सवैभन्दा वढी सम्वन्ध पनि भारतसंग छ र सवैभन्दा वढी विवाद पनि भारतसंगनै छ ।

भारतसंग विशेषत दुइवटा विषयमा नेपालको सधै विवाद रहदै आएको छ । पहिलो हो राजनीतिमा हस्तक्षेप, दोश्रो सीमा विवाद । अहिले पनि भारतले नेपाली भूमि मिचेर लिपुलेकमा वाटो निर्माण गरेको छ र यसको विषयमा चर्को विवाद भइरहेको छ ।

भारतले सीमाना मिचेको समयमा छन्द कविता वाचनमा चर्चित पत्रकार रञ्जना आत्रेयले कवि कुलवहादुर केसीको कविता सिमाना मिचिएको छ वाचन गरेर समाजिक सञ्जालमा राखेकी छिन् ।

सुनौ कविता :

https://www.facebook.com/2542020119165480/videos/3161665290564517/

 

 

प्रतिक्रिया