काठमाण्डौं । सामाजिक परिवेशलाई समेटिएको एक सामाजिक कविता सासू-बुहारी स्कटनेपाल अन्लाइन टिभी मार्फत सार्बजनिक भएको छ ।
वास्तवमा कस्तो हुनु पर्छ त सासू अनि बुहारी भन्ने कविता मार्फत संदेश दिन खोजिएको यस रचना लाई सुमधुर स्वरकी धनी आरती विष्टको आवाजमा पस्किएको छ भने कविता को शीर्षक-“सासू -बुहारी” छन्द-शा,र्दूलवि,क्री,डितमा रहेको छ ।
कविता रचनाकार कवि विदुर अधिकारी भरतपुर महानगरपालिका-१९ रामपुर, चितवन निवासी हुनु हुन्छ । हेर्नुहोस् सुमधुर स्वरकी धनी आरती विष्टको आवाजमा यो कविता
प्रतिक्रिया